Logo मंसिर १०, २०७७ बुधबार


जापानमा कोरोना, सचेत रहन नेपाली दूतावासकाे आग्रह (सूचनासहित)

काठमाडौं । रोजगारीको आकर्षित गन्तव्यस्थल बनिरहेको जापानमा समेत कोरोना भाइरसबाट प्रभावित भएको छ । कोरोना संक्रमण फैलिन नदिन जापान विभिन्न उपाय अबलम्बन गर्दै आएको छ । सरकारले बासिन्दालाई त्यसप्रति सचेत पारेको छ ।

जापान नेपालीहरुका पनि रोजगारी तथा अध्ययन गन्तव्य स्थल बनेको छ । जापानमा नेपाली प्रशस्तै छन् । कोरोना संक्रमण देखिएपछि नेपाली दूतावासले आफ्ना नागरिकलाई त्यसप्रति सजकता अपनाउन आग्रह गरेको छ । दूतावासले विज्ञप्ति निकालेर नेपालीलाई त्यसप्रति सचेत रहन आव्हान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…