Logo कार्तिक ११, २०७७ मंगलबार


कर्मचारीको आधा घण्टाको मिटिङले सेवाग्राही हैरान

काठमाडौं । औषधिको नियमन गर्ने नेतृत्वदायी संस्था औषधि व्यवस्था विभाग जहिल्यै पनि कार्यालय समयकै सुरुवाती चरणमा ३० मिनेट बैठक बस्ने गर्छ । सरकारी कार्यालय खोल्ने समय बिहान १० देखि बेलुका ५ बजे सम्म हो । तर १० देखि ११ बजे बजे १ घण्टा सेवाग्राहीको काम हुँदैन।

कारण त्यो समयमा महाशाखा प्रमुख महानिर्देशकको कार्यकक्षमा बैठक हुन्छ । बैठक भईरहेकोले १ घण्टापछि मात्र आउन सेवाग्राहीलाई त्यहाँ कार्यरत कर्मचारीले भन्ने गर्छन् । कहिलेकाही १ घण्टा ३० मिनेट भन्दा बढी बैठक लम्बिन्छ । विभागको केन्द्र कार्यालयमा ४९ जना कर्मचारी छन् । आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडाैं । बडादशैंको अवसरमा आज पनि मान्यजनबाट टीका लगाई आशीर्वाद लिने क्रम जारी छ ।  हिजो विजयादशमीका दिन टीका लगाउन…