प्रधानमन्त्रीको ‘अप्रेसन’ भइरहेकै बेला …

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको त्रिभुवन शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण भइरहेको छ । प्रधानमन्त्रीकोे दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपणमा शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा स्वास्थ्यकर्मी टोली सक्रिय छ । चिकित्सकले अब केही घण्टामै शल्यक्रिया (अपेसन) सकिने जानकारी दिएका छन् ।

अप्रेशन थिएटरमा प्रधानमन्त्री र उहाँलाई मृगौलादिने समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रिया भइरहेको छ । सांसद, विभिन्न पार्टी नेता, कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी र शुभेच्छुकले अस्पताल परिसरबाटै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

शुभेच्छुकलाई सुरक्षाकर्मीले अस्पताल परिसर भित्र पस्न दिएका छैनन । उनीहरुले परिसर बाहिर रहेर प्रधानमन्त्री स्वास्थ्य लाभको कामना गरेका छन् ।

अस्पताल क्षेत्र आसपासमा यतिखेर प्रधानमन्त्रीको तस्बिर बोकेका शुभेच्छुकको भीडभाड छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…