‘प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणले बल्यो आशाको दियो’

अब लास बोकेर सदरमुकाम जानु पर्दैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि केन्द्रीय सदस्य तथा पार्टीको स्वास्थ्य विभाग इन्चार्ज सुजिता शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै मृगौला प्रत्यारोपण गराएको घटना दुरगामी महत्वको हुने बताउनुभएको छ ।

नेकपा नेतृ शाक्यले जनता टेलिभिजनको कार्यक्रम जनसंवादमा प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणले मुलुकभर आशाको दियो बलेको समेत बताउनुभयो । उहाँले मुलुकको स्वास्थ्य सेवामा माफिया हावी भएको र अब उपचारपछि प्रधानमन्त्री ओलीले त्यसलाई चिर्न सफलता समेत प्राप्त गर्नुहुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीको ५ वर्षे कार्यकालमा दुर्गमका बासिन्दाले लास बोकेर पोष्टमार्टम गर्न सदरमुकाम धाउनु पर्ने दुखद् र दुर्भाग्यपूर्ण अवस्था अन्त्य हुने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…

काठमाडौं । भारतमा एक नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।  उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति…