अनौठो गाउँ, जहाँ पुरुष प्रवेश निषेध छ

काठमाडौं । उत्तर केन्याको उमेजा नामको एक गाउँमा पुरुषलाई प्रवेश निषेध गरिएको छ । महिला मात्र बसोबास गर्ने उमेजामा पुरुष जान पाउँदैनन् ।

सन् १९९० मा १५ जना पीडित महिलाबाट बसाइएको उक्त बस्तीमा पछि बालविवाह, घरेलु हिंसा आदीबाट पीडित महिला पनि बसोबास गर्न थालेका छन् । गाउँमा महिलाले खाना, कपडा र घरका लागि नियमित खर्च आफैँ जुटाउने गर्छन् । उमेजमा पर्यटकहरु पनि कम खर्चमा नै भ्रमण गर्न सक्ने व्यवस्था महिलाले मिलाएका छन् ।

महिलाको हक र अधिकारका लागि लड्ने क्रममा पुरुषबाट पिटिएकी रेबेका लोलोसोलीले शुरुमा बस्ती स्थापना गरेकी हुन् । पुरुषबाट पिटिएपछि उपचारका क्रममा उनले महिला मात्र रहेन बस्ती बसाउने योजना बनाइन् र पुरुषविनाको एक सिंगो बस्ती निर्माण गरिन् । सन् २०१५ मा उमेज गाउँमा ४७ जना महिला र २०० बालबालिका रहेको द गार्डियनले उल्लेख गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…