अप्रेसन बीचमै छाेडेर हिँडे डाक्टर, बिरामीको मृत्युपछि हंगामा

काठमाडाैं ।  भारतको गुडगाँवको एक प्रसिद्ध अस्पतालमा चिकित्सकले बिरामीको उपचारमा लापरबाही गरेको आरोप लागेको छ । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमै हंगामा मच्चाएका छन् ।

पीडित परिवारकाअनुसार जुन अर्थोपेडिक सर्जनको नाम लिएर उपचार गराइएको थियो अप्रेसन सकिँदा ती डाक्टर कतै देखिएनन् । आफन्तले डाक्टरलाई भेट्न खोज्दा डाक्टर उपस्थित नभएको बताइयो । तोकिएका डाक्टर अप्रेसन चल्दाचल्दै फ्लाइट समातेर हिँडेको आफन्तको दाबी छ ।

अपरेसनपछि रक्तचाप नियन्त्रण नभएर बिरामीको मृत्यु भयो । बिरामीको मृत्युपश्चात बिरामीका आफन्तले हंगामा मच्चाउन थालेपछि अस्पताल व्यवस्थापनले घटनालाई साम्मे बनाउन खोजको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…