Logo मंसिर ९, २०७७ मंगलबार


कतारमा नेपालीलाई रोक

काठमाडौं । श्रम स्वीकृति जारी संख्याका आधारमा चालु अर्थिक वर्षमा नेपालीको सबैभन्दा ठूलो गन्तव्य मानिएको कतारले नेपालीलाई त्यहाँ जान रोक लगाएको छ । कतारको सञ्चार मन्त्रालयले सोमबार सूचना जारी गर्दै कारोना विषाणुको त्रासका कारण नेपाल लगायत १४ मुलुकका नागरिकलाई अस्थायी रुपमा त्यहाँ जान प्रतिबन्ध लगाएको हो ।

कारोना त्रासका कारण वैंदेशिक रोजगारीमा जानेको संख्या ७५ प्रतिशतले गिरावट आएको बेला कतार सरकारको यो निर्णयले यो संख्या झनै घट्ने अनुमान गरिएको छ । आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।