Logo मंसिर ११, २०७७ बिहीबार


कतारको श्रम स्वीकृति स्थगित

काठमाडौं । सरकाले कतार जाने युवाको लागि जारी गर्दै आएको श्रम स्वीकृति सेवा मंगलबारदेखि स्थगित गरेको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा प्रवेश रोग लगाएसँगै नेपालले सो देशका लागि दिँदै आएको श्रम स्वीकृति सेवा पनि स्थगित गरेको हो ।

कतार सरकारले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न १४ देशका नागरिकलाई प्रवेशमा रोग लागाएसँगै नेपालले पनि कतारसँग श्रम स्वीकृति स्थगित गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । ‘‘विश्वव्यापी महामारीको रुप लिएरहेको कोरोना भाइरसको कारण कतार नेपालसहित १४ देशका नागरिकलाई आफ्नो लदेश प्रवेशमा रोक लागाएपछि नेपालले पनि श्रम स्वीकृति स्थगन गरेको हो, ’’ विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने,‘‘विभागको ताहाचल कार्यालयबाट जारी हुने संस्थागत र व्यक्तिगत र श्रम स्वीकृति अर्को सुचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । ’’ कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।