रेष्टुरेन्टबाट मगाएको खानामा मानिसको दाँत भेटिएपछि…

काठमाडौं । एउटा चिनियाँ रेष्टुरेन्टबाट मगाइएको खानामा मानिसको दाँत भेटिएको छ । स्टिफनी म्याकडोनघ र डेविड बरोजले होम डेलिभरीका लागि मगाएको पोर्क करीमा मानिसको दाँत भेटिएको हो ।

खानामा मानिसको दाँत भेटिएपछि रेष्टुरेन्टका म्यानेजरे आफ्ना सबै कर्मचारी डीएनए परीक्षणका लागि तयार रहेको र उक्त दाँत आफ्ना कुनै पनि कर्मचारीको नभएको स्पष्ट हुने बताए । स्थानीय अधिकारीले रेष्टुरेन्टको अनुसन्धान पनि गरेका छन् । रेष्टुरेन्टमा सरसफाइमा कुनै पनि कमि नभएको पाइएको छ । त्यसैगरी रेष्टुरेन्टको कुनै कर्मचारीको दाँत पनि नझरेको स्पष्ट भएको छ ।

यसरी अनुसन्धानका क्रममा रेष्टुरेन्टको कुनै पनि गल्ति नभेटिएपनि रेष्टुरेन्टलाई कुनै पनि किसिरमको कारबाही नगरिने भएको छ । रेष्टुरेन्टले भने स्टिफनी म्याकडोनघ र डेविड बरोजलाई निशुल्क खाना खुवाउने र पैसा फिर्ता गर्ने भनेता पनि उनीहरुले भने उक्त प्रस्ताव अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- घरायसी विवाद बढ्नेछ, अशान्तिले सताउनेछ । वृष- दाजुभाइको सहयोग मिल्नेछ, यात्राको सुख मिल्नेछ । मिथुन- स्थान परिवर्तन हुनेछ, पारिवारिक…

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्