Logo माघ १२, २०७७ सोमबार


यस्ता छन् असल श्रीमतीमा हुनुपर्ने २० गुण

काठमाडौं । भनिन्छ, श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । त्यसैले श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । दम्पत्तीबीचको सम्बन्धलाई सुमधुर बनाउनको लागि दुवै जनाले धेरै बिषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने एक अनुसन्धानले देखाएको छ । पछिल्लो अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदाहरु यस्ता छन् ।

१. श्रीमानलाई अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।

२. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।

३. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।

४. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।

५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।

६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।

७. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।

८. कुनै दिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु ।

९.  श्रीमानको पसिना ख्याल गर्नु ।

१०.  श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार बन्नु किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ ।

११. सेक्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।

१२ . कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्याल गर्नु नभन्नु ।

१३.  बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।

१४ . घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।

१५.  आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।

१६.  शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु ।

१७. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।

१८. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।

१९. श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।

२० . आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…

भुसालले भन्नुभयो, ‘पार्टी एकताको पक्षमा हामी सबै रहेकाले पार्टीलाई यो अवस्थासम्म ल्याइ पुर्याउन जजसले भुमिका खेले उनीहरुलाई कारबाही गरेर नेकपालाई…

महालेखा परीक्षकको टोलीले जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरेको छ ।

अध्यक्ष नेपालले भन्नुभयाे, ‘केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् ।'

कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत खोप दिइन लागेको हो ।

काठमाडौं । चीन २०२० मा सबैभन्दा धेरै वैदेशिक लगानी मुलुक बनेको छ । कोरोना महामारीको उद्गमस्थल भए पनि चीनले सन्…