नदीमा डुबेर नेपालीको मृत्यु

मिना बुढाथोकी
सल्यान । नदीमा डुबेर एक जनाको ज्यान गएको छ । कालीमाटी गाउँपालिका–२ भुतेताल निवासी ४२ वर्षीय विष्णु नेपालीको शुक्रबार राति शारदा नदीमा डुबेर ज्यान गएको हो ।

नदी पारिको गाउँबाट फर्किएर आउँदा नदीमा डुबेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख लक्ष्मण वलीले बताउनुभयो । शनिबार बिहान नदीछेउ ढुंगामा घोप्टो परेको अवस्थामा स्थानीयले मृतकलाइ देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…

काठमाडौं । भारतमा एक नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।  उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति…