प्रहरीद्वारा गोली प्रहार गरी ७ प्रहरीको हत्या

कान्दाहार । दक्षिणी कान्दाहारमा सात जना अफगान प्रहरीको हत्या भएको छ । कान्दाहारको एक प्रहरी चौकीमा प्रहरीले नै चलाएको गोली लागेर सात जना प्रहरीको हत्या गरेका हो ।

गोली चलाउने प्रहरी तालिबान समूहसँग आबद्ध रहेको प्रहरीकाे दाबी रहेको छ । शनिबार मध्यराति झारी जिल्लाको चारसाखी क्षेत्रमा घटना भएको प्रान्तीय प्रहरी प्रवक्ता जमाल बारिक्जाईले जानकारी दिनुभएको छ ।

तालिबानसँग आबद्ध देखिएका ती प्रहरी अरु साथीहरुको हत्यापछि फरार रहेको र प्रहरीको खोजी भइरहेको प्रवक्ता जमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल खेलकुद परिषद्ले लकडाउनको अवस्थामा खेलाडीको अवस्था कस्तो छ भनी चासो व्यक्त गरेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…