२०७६ चैत ४ गतेको राशिफल

मेष– धर्ममा मन जानेछ । ठूलाबडाबाट आश्वासन पाईनेछ ।
वृष–काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ ।
मिथुन–पारिवारिक भेटघाट हुनेछ । विदेशबाट फाईदा मिल्नेछ ।
कर्कट– स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ ।
सिंह– बुद्धिले सहि निर्णय लिनेछ । आम्दानी राम्रो हुनेछ ।
कन्या– मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ ।

तुला– पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ ।
वृश्चिक– धनको कारोबार बढ्नेछ । बोलीले मित्रता बढ्नेछ ।
धनु–आफ्नो पहिचान रहनेछ । नयाँ कामको थालनी हुनेछ ।
मकर– खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ ।
कुम्भ– अचानक फाईदा मिल्नेछ । किनमेलमा व्यस्त भइनेछ
मीन– सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…

काठमाडौं । भारतमा एक नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।  उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति…