मदिरा सेवनले मृत्यु भएका परिवारलाई ३ लाख राहत दिइने

प्रमोद कुमार साह
जनकपुरधाम । मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३/३ लाख राहत उपलब्ध गराउने भएको छ । श्रीरेश्वरनाथ नगरपालिका रमदैया पुगेर मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै रातह उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

विषाक्त मदिरा विक्रीवितरण तथा उत्पादन गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने प्रतिवद्धता जनाउनु हुँदै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकार चाँडै प्रदेशलाई खुला मदिरा मुक्त घोषणा गर्ने तयारीमा रहेको समेत बताउनुभयो । रमदैया पुगेको टोलीमा सहभागी
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले आजै सुरक्षा समितिको बैठक बसी खुल्ला मदिरा नियन्त्रणका साथै दोषी माथि
कारबाहीको प्रक्रिया अगाडी बढाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…