२०७६ चैत ६ गतेको राशिफल

मेष– मानसिक चिन्ता कम हुनेछ, सरकारी काममा प्रगति मिल्नेछ ।
वृष– मित्रबाट सहयोग आउनेछ, खेलकुदमा जित हुनेछ ।
मिथुन– सन्तानको चिन्ता थपिनेछ , आम्दानीको स्तर घट्नेछ ।
कर्कट– घर वाहिर व्यस्त भइनेछ, मित्रसँग विवाद हुनेछ ।
सिंह– स्थान परिवर्तन हुनेछ, यात्रामा रमाइलो हुनेछ ।
कन्या– धनको कारोबार बढ्नेछ, मीठो वोलीले काम बन्नेछ ।

तुला– आफन्तसँग भनाभन हुनेछ , काम अधुरो रहनेछ ,
वृश्चिक– वैदेशिक काम बन्नेछ । पैसाको सहायता मिल्नेछ ।
धनु– व्यवसायमा राहत मिल्नेछ, व्यापारमा फाइदा हुनेछ ।
मकर– रोजगारीको सम्भावना देखिन्छ, आफन्तले साथ दिनेछन् ।
कुम्भ– काममा हानी हुनेछ, अनावश्यक खर्च बढ्नेछ
मीन– कृषि कार्यमा सफलता मिल्नेछ, आर्थिक स्तर बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४, पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।