Logo आश्विन ४, २०७७ आइतबार


बलिउड अभिनेता क्वारेन्टाइनमा

काठमाडौं । ९७ वर्षीय बलिउड अभिनेता दिलिपकुमार कोरोना भाइसविरुद्ध सावधानी अपनाउन क्वारेन्टाइनमा बस्ने भएका छन्। श्रीमती सायरले हेरबिचार गर्दै आएकी अभिनेता दिलिपले क्वारेन्टाइनमा बस्ने निर्णय गरेका हुन्।

यद्यपी उनलाई कोरोना भाइसरसको संक्रमण भएर क्यावरेन्टाइनमा बसेका भने होइनन्। अभिनेता कुमारले कोरोना भाइरसबाट जोगिन सबैलाई अपिल समेत गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘कोरोनाबाट जोगिन सकेसम्म घरभित्रै बस्नुहोस्।’ भारतमा कोरोना भाइरसका कारण २ जनाको मृत्यु भइसकेको छ। १ सय भन्दा बढीमा संक्रमण भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

    फाइल तस्बिर  काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश…

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता चाहेका थिए । त्यो पनि यस संविधानले पुरा गरिदिएको छ ।

क्यानले नयाँ कार्यसमिति आएपछि साधारणसभा गर्न सकेको छैन ।