कोरोनाले रोकिएन टोकियो ओलम्पिक

काठमाडौं । जापानले टोकियो ओलम्पिक गेम्स तोकिएकै मितिमा गर्ने गरी तयारी जारी राखेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अरु विभिन्न खेल गतिविधि स्थगित भएका बेला धेरैले टोकियो ओलम्पिक पनि रोकिनु पर्ने बताएका छन् । तर पनि जापानले आफ्नो तयारी निर्धारित मितिमै खेल सम्पन्न गर्ने बताउँदै आएको छ । यो वर्षको ओलम्पिक खेल आउँदो जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय भएको छ ।

जापानले तोकिएकै समयमा गर्ने भने पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी सदस्य हेली वेकेनहाइजरले त्यसको विरोध गरेकी छन् । कोरोना भाइरसको महामारी फैलिरहेका बेला ओलम्पिक गर्छु भन्नु असंवेदनशील र गैरजिम्मेवार रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…