‘राप्रपाले राजा र हिन्दू धर्म फर्काउँछ’

नेपाल–भारत सीमा निश्चित ठाउँमा मात्र खुला राख्नुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिवालय संयोजक ध्रुबबहादुर प्रधानले एक भएको आफ्नो पार्टीले मुलुकमा राज संस्था र हिन्दू धर्म फर्काउने दाबी गर्नुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम जनसंवादमा नेता प्रधानले धर्म निरपेक्षताले मुलुकको हित नगर्ने भएकाले विश्वको एकमात्र हिन्दू अधिराज्यको रुपमा विश्वमा नेपाललाई चिनाउन पनि धर्म निरपेक्षता खारेज गरी हिन्दू राष्ट्र बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय एकतालाई बलियो बनाउनका लागि आलंकारिक राजसंस्थासमेत आवश्यक भएको उहाँको तर्क थियो ।

पूर्व आइजिपीसमेत रहनुभएका प्रधानले राष्ट्रिय एकतालाई ख्याल गर्दै नेपाल–भारतबीचको खुला सीमालाई व्यवस्थित गर्नुपर्ने धारणासमेत राख्नुभयो । प्रधानको भनाइमा अब नेपाल र भारतबीच अहिलेको जस्तो खुला सीमा नराखि निश्चित बिन्दुबाट आवतजावतको व्यवस्था गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।