मोटरसाइकल दुर्घटनामा तरुण दल बझाङ अध्यक्षकी पत्नीको मृत्यु

बझाङ । मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ । नेपाल तरुण दलका जिल्ला अध्यक्ष विष्णु ऐडीकी पत्नी उजली ऐडीको दुर्घटनामा परी मृत्यु भएको हो।

जिल्लाको छविस पाथिभरा गाउँपालिकाको भाँडे बजारबाट घर जाने क्रममा खोला गाड भन्ने ठाउँमा भे न प ७६८१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार विष्णु ऐडी र उनका ३ वर्षीय छोरा भने सामान्य घाइते भएका छन्। घाइते दुवैको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी गणेश बमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।