ग्यास उद्योगमा अनुगमन

काभ्रेपलाञ्चोक । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव समाचार सञ्चार माध्यममा आएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बनेपाको सगरमाथा ग्यास उद्योगमा अनुगमन गरेको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालका साथै घरेलु तथा साना उद्योग कार्यालय र बनेपा नगरपालिकाको पनि उपस्थित थियो ।
तस्बिर : पेमा लामा