२०७६ चैत ८ गतेको राशिफल

मेष– बोलीको प्रभाव पर्नेछ, भोजनको सुख मिल्नेछ ।
वृष– मनोरन्जमा खर्च हुनेछ, भ्रमणको सुख मिल्नेछ ।
मिथुन– अनावस्यक व्यय हुनेछ, स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट– काममा लाभ हुनेछ, मातृपक्षबाट फाइदा पाइनेछ ।
सिंह– राजनीतिक फाइदा मिल्नेछ, काममा प्रशंसा हुनेछ ।
कन्या– धर्ममा मन जानेछ, विदेशबाट धन आउनेछ ।

तुला– अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ ।
वृश्चिक– यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ ।
धनु–वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा सुधार आउनेछ ।
मकर– अध्ययनमा रुचि जानेछ, धनको कारोबार बढ्नेछ ।
कुम्भ– मनमा चिन्ता थपिनेछ , घरायसी विवाद हुनेछ ।
मीन– स्थान परिवर्तन हुनेछ, दाजुभाइको सहयोग पाइनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा कोरोना नदेखिएको जनाएको छ । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास…

नेपाल खेलकुद परिषद्ले लकडाउनको अवस्थामा खेलाडीको अवस्था कस्तो छ भनी चासो व्यक्त गरेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…