२०७६ चैत ९ गतेको राशिफल

मेष– यात्राको तय हुनेछ । साथीभाइको सहयोग पाइनेछ ।
वृष– भोजनको सुख मिल्नेछ । कुटुम्ब वृद्धि हुनेछ ।
मिथुन– रमाइलोमा मन जानेछ । साथीभाइ भेटघाट हुनेछ ।
कर्कट– खर्चले चिन्ता बढाउनेछ । सरसामान हराउन सक्नेछ ।
सिंह– व्यवसायमा नाफा बढ्नेछ । कृषि क्षेत्रमा सफलता मिल्नेछ ।
कन्या– उच्च व्यक्तिले साथ दिनेछन् । काममा प्रशंसा हुनेछ ।

तुला– विदेशबाट फाइदा मिल्नेछ । धार्मिक भावना आउनेछ ।
वृश्चिक– स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्ने अघि सर्नेछन् ।
धनु–नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ ।
मकर– स्वास्थ्यमा सुधार आउनेछ । ऋणभार कम हुनेछ ।
कुुम्भ– यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।
मीन –घरायसी किचलो बढ्नेछ । चिन्ताले बाधा गर्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा कोरोना नदेखिएको जनाएको छ । मन्त्रालयमा प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा…

नेपाल खेलकुद परिषद्ले लकडाउनको अवस्थामा खेलाडीको अवस्था कस्तो छ भनी चासो व्यक्त गरेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…