करणी आरोपमा वडा सदस्य पक्राउ

बाजुरा। त्रिवेणी नगरपालिकामा वडा सदस्य करणी आरोपमा पक्राउ परेका छन् । वडा नम्बर २ का वडासदस्य  लालबहादुर बुढा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन्।

उनलाई पक्राउ गरेर फागुन २९ गतेदेखि हिरासतमा राखिएको जिल्ला प्रहरीले जनाएको छ । ३७ वर्षीय बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताउनुभएको छ । ।

रोकायाका अनुसार बुढाले फागुन २२ मा महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको बताइएको छ । पीडित महिलाले घटना भएको ७ दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…