कोरोना भाईस बोलको गीत सार्वजनिक (भिडयोसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न जनचेतना जगाउँने उदेश्यका साथ कोरोना भाईस बोलको गीत सार्वजनिक भएको छ । लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा पत्रकार गोमा परियारको शब्द तथा गायक स्वयम् खातीको संगीत रहेको कोरोना भाईरस गीतलाई मेक्समनरेश अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो।

विश्वभरी १३ हजार बढिको ज्यान लिईसकेको कोरोनाको संक्रमणबाट कसरी बच्ने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी के कस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमुलक गीतमा विभिन्न चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ। दिपा श्री निरौला, उमेश राई (फुलन्देकी आमा ) बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा,  पत्रकार ऋषि धमला,कोमल ओली, राजेन्द्र नेपाली लट्टे र ईश्वरी खातीको अभिनय रहेको छ।

भिडयोसहित

प्रतिक्रिया दिनुहोस्
विशेष

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका वृद्धले कोरोनाको कारण जीवन गुमाएका हुन्…

कपिलवस्तु । कपिलवस्तुमा कोराना भाइरस संक्रमणसँगै निको हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेहरुमा…