पत्नीलाई झुक्याएर गर्लफ्रेन भेट्न इटली पुगेपछि लाग्यो कोरोना

काठमाडौं । गर्लफ्रेन भेट्न इटली पुगेका एक बेलायती व्यापारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । ४० वर्षीय ती व्यापारी बेलायतभित्रै व्यापारीक भ्रमणका लागि निस्कने भनेर झुक्याएर इटली पुगेका थिए ।

उनी इटलीमा रहेकी उनकी गर्लफ्रेन भेट्न गएका थिए । त्यहाँबाट फर्कँदा उनमा कोरोनाको संक्रमण देखिएपछि उनी निकै आँत्तिएका छन् । कोरोनाको संक्रमणसँगै आफू इटली गएको र गर्लफ्रेन भेटेको बारेमा श्रीमतीले थाहा पाउलीन भन्ने पीर उनमा परेको हो ।

उनले चिकित्सकलाई सबै कुरा बताएपनि श्रीमतीलाई भने बेलायत भ्रमणकै क्रममा आफूलाई कोरोना लागेको बताएका छन् । घटना सार्वजनिक होला भन्ने त्रासले उनले चिकित्सकलाई पनि प्रेमिकाको परिचय भने खुलाएका छैनन् । हाल उनकी श्रीमती पनि आइसोलेसनमै बसिरहेकी छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।