भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

सांकेतिक तस्विर

काठमाडौं । भारतमो कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । पछिल्लो समय मुम्बइमा एक वृद्ध र बिहारमा एक युवकको उपचारको क्रममा मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

यसअघि भारतका विभिन्न सहरका चार जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । भारतीय मेडिकल रिसर्च एसोसिएशनका अनुसार भारतमा हालसम्म ३४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।