२०७६ चैत १० गतेको राशिफल

मेष– धर्ममा मन जानेछ । ठूलाबडाबाट आश्वासन पाईनेछ ।
वृष–काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ ।
मिथुन–पारिवारिक भेटघाट हुनेछ । विदेशबाट फाईदा मिल्नेछ ।
कर्कट– स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ ।
सिंह– बुद्धिले सहि निर्णय लिनेछ । आम्दानी राम्रो हुनेछ ।
कन्या– मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ ।

तुला– पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ ।
वृश्चिक– धनको कारोबार बढ्नेछ । बोलीले मित्रता बढ्नेछ ।
धनु–आफ्नो पहिचान रहनेछ । नयाँ कामको थालनी हुनेछ ।
मकर– खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ ।
कुम्भ– अचानक फाईदा मिल्नेछ । किनमेलमा व्यस्त भइनेछ
मीन– सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।