‘जाेखिम न्यूनीकरणमा सरकारी संयन्त्र अलमलमा’

काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि सरकारी संयन्त्रबीच नै अलमलको अवस्था रहेको पूर्व शिक्षामन्त्री तथा विपत् व्यवस्थापन विद् डा. गंगालाल तुलाधरले बताउनुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम जनसंवादमा कुराकानी गर्दै डा. तुलाधरले नेपाल सरकार पूर्व तयारीका लागि संवेदनशील भएपनि व्यवहारिक रुपले भएका कार्ययोजना तथा ऐनमा टेकेर कार्य गर्न अलमलमा परिरहेको देखिएको बताउनुभएको हो ।

आर्थिक रुपमा नेपाल सरकार सक्षम भएपनि सहयोग गर्न तयार विदेश निकायहरुसँग पनि समन्वय गर्दै स्वास्थ्यकर्मीको सुरक्षाको न्यूनतम मापदण्ड पूरा गर्न तत्परता देखाउन सके रोग भित्रिहाले पनि व्यवस्थापन गर्न सकिने डा. तुलाधर भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…

काठमाडौं । भारतमा एक नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।  उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति…