बस दुर्घटनामा ३ को मृत्यु, १० घाइते

कास्की । पृथ्वी राजमार्गको आँबु खैरेनीमा बस दुर्घटना हुँदा ३ जाको मृत्ष्ु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

पोखराबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ४२९४ नँम्बरको यात्रु बाहक बस आँबु खैरेनी नगरपालिकाको वडा नम्बर २ स्थित ऐनापहरामा आइतबार साँझ दुर्घटना भएको हो । बस सडकबाट करिब २ सय मिटर तल मर्स्याङ्दी किनारमा खसेको छ ।

बस अनियन्त्रित भइ सडकबाट खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतको सनाखत भइसकेको छैन । घाइतेलाई भरतपुर मेडिकल कलेज पठाइएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न मुलुकबाट नेपाल फर्कन चाहने नेपालीलाई ल्याउन आदेश दिएको छ ।विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन नदिने…

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ ।…

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ । वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ । मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा…

मुलुक कोरोना भाइरस संक्रमण थप फैलन सक्ने खतराका कारण लकडाउनको अवस्थामा छ । सरकार यसको रोकथामका लागि हरसम्भव प्रयास गरिरहेको…

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई…