राति ८ देखि बिहान ५ बजेसम्म राजमार्ग बन्द

काठमाडौं । कोरोना त्रासका कारण कर्णाली राजमार्ग रातको समयमा बन्द गरिने भएको छ । राती आठ बजेदेखि बिहान पाँच बजेसम्म राजमार्गमा आवतजावत गर्ने सवारी बन्द गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रसासन कार्यालय कालिकोटमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको संभावित जोखिमलाई कम गर्न राजमार्ग हेल्थ डेस्क स्थापनासँगै राती सवारी नचलाउने निर्णय गरिएको हो ।

कर्णाली राजमार्ग निश्चित समय मात्रै सञ्चालन गर्ने र राजमार्गबाट आवतजावत गर्ने सबै यात्रुको स्वास्थ्य परिक्षण गर्ने निर्णय गरिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…