कोरोनाको त्रासले कारागारमा भागदौड, २३ कैदीको मृत्यु, ८३ घाइते

काठमाडौं । कोरोनाको त्रासले कोलम्बियाको एक कारागारमा भागदौड मच्चिँदा २३ जना कैदीको ज्यान गएको छ । ८३ जना कैदीबन्दी घाइते भएका छन् । घटनामा गम्भीर घाइते भएका ३२ जना कैदी र सात जना सुरक्षाकर्मीको उपचार भइरहेको छ ।

देशभरका कैदी बन्दीले आफूहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै विरोध गरेपछि घटना भएको हो । घटनाबारे छानविन भइरहेको अधिकारीले बताएका छन् ।

कोरोनाबाट बच्न कारागारमा सम्पूर्ण सुरक्षाका उपायहरु अपनाइएपनि अप्रत्यासित रुपमा घटना गराइएको छ ।

घटना लगत्तै ठूलो संख्यामा कैदी बन्दीका आफन्तहरु कारागार बाहिर भेला भएको समाचारमा जनाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…