कोरोना भाइरसका कारण छापिएनन् अखबार

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट भारतको महाराष्ट्र प्रदेशमा अखबारहरु छापिएका छैनन् । हालसम्म ७४ जना संक्रमित भेटिएका महाराष्ट्र प्रदेशमा सरकारले थप संक्रमण फैलिन नदिन गरेको लकडाउनका कारण यातायात प्रभावित बनेपछि त्यहाँका अखबारहरु नछापिएको बताइएको छ।

केन्द्रीय सरकारले गरेको जनता कार्फ्युका कारण पनि महराष्ट्रका मुख्य सहरहरु प्रभावित बनेका छन्। तर मुख्य प्रिन्ट मिडियाहरुले त्यसको इपेपर भने अनलाइनमा उपलब्ध गराएका छन्। यसैबीच महराष्ट्रमा अखबार वितरणलाई कसरी सहज बनाउने भन्ने विषयमा बैठक आयोजना गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एक गाउँबाट अर्को गाउँमा जान प्रतिबन्ध लगाएको छ ।

देशकाे बाँकी भूभागमा भने सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।

भाइरसले अमेरिका, इटली, स्पेन, चीनलगायतका देशका मानिसलाई बढी प्रभावित पारेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

मेष– मानसिक चिन्ता मिल्नेछ, काममा प्रगति कम हुनेछ । वृष– मित्र बाट सहयोग आउनेछ, खेलकुदमा रुचि हुनेछ । मिथुन– सन्तानको…

स्वास्थ्यकर्मीकाे जीवन सुरक्षा प्रभावकारी बनाउने निर्णय भएको छ ।