कोरोना संक्रमित नेपालीको भावुक स्टाटस- ‘१३ दिन भयो निको हुने छाँटकाँट नै छैन्’

काठमाडौं । कोरोना संक्रमित एक नेपाली महिलाले आफ्नो फेसबुकमा निकै भावुक स्टाटस पोष्ट गरेकी छन् । बेलायतमा रहँदै आएकी लमजुङकी भगवती रानाभाटले फेसबुकमार्फत कोरोना भाइरसको संक्रमणबारे आफ्नो अनुभव पोष्ट गरेकी छन् ।

उनले लेखेकी छन्, ‘१० दिनको सेल्फ़ आईसोलेसन पछि कोभिड 19 सँग लड्दै, यो महामारी कति पीड़ादायक हुँदो रहेछ, आज १३ दिन सम्म पनि निको हुने छाँट्काँटै छैन । फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथिभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचेँ सबैले सावधानी अपनाउन सक्नुहुने छ । हजुरहरू सबैलाई विषेस सावधान रहन अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…