टाउकोमा हतौडाले हानेर पत्नीको हत्या

कैलाली । हतौडाले हानेर पत्नीको हत्या गर्ने एकजना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–९ का भक्तबहादुर धामीलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

धामीले ६२ वर्षीया पत्नी धारुदेवी धामीको हतौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । टाउकोमा हतौडाले हानेपछि गम्भीर घाइते भएकी धारुदेवीको लालरत्न अस्पताल लम्की हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा कोरोना नदेखिएको जनाएको छ । मन्त्रालयमा प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा…

नेपाल खेलकुद परिषद्ले लकडाउनको अवस्थामा खेलाडीको अवस्था कस्तो छ भनी चासो व्यक्त गरेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…