Logo माघ १४, २०७७ बुधबार


२०७६ चैत ११ गतेको राशिफल

मेष अनावश्यक भ्रमण हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।
वृष–राजनीतिमा अवसर पाइनेछ, रोजगारीको सम्भावना रहनेछ ।
मिथुन– धर्ममा रुचि जानेछ, सामाजिक कार्यमा व्यस्त भइनेछ ।
कर्कट– अपमान हुन सक्नेछ, काममा बाधा आउनेछ ।
सिंह– प्रेममा सम्वन्ध सुधारिनेछ, यात्रा सफल हुनेछ ।
कन्या– स्वास्थ्यमा सुधार आउनेछ, ऋण मुक्त भइनेछ ।

तुला– शिक्षामा प्रगति हुनेछ, काममा फाइदा मिल्नेछ ।
वृश्चिक– पानीबाट समस्या आउनेछ, घरायसी विवाद हुनेछ ।
धनु –छोटो यात्रा हुनेछ, जिम्मेवारी थपिनेछ ।
मकर– वोलीले साथ दिनेछ, सम्पत्ति बढ्नेछ ।
कुम्भ– हतारमा काम बिग्रिनेछ, हिड्डुल बढी हुुुनेछ ।
मीन– पैसाको अभाव रहनेछ, परेशानी बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ः ९८५१०७१५७४ बागेश्वरी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।

कुनैबेला ओली जनजाती विरोधी भएको हल्ला फैलाइएको भन्दै उहाँले यथार्थमा आफू विरोधी नभएको बताउनुभयाे ।

जनजातीहरूको वर्तमान आवश्यकता आर्थिक सम्पन्नता भएको र त्यसका लागि सरकारको स्थिरता र स्थायीत्वले महत्त्वपूर्ण भूमिका खेल्ने थापाकाे भनाइ छ ।

प्रचलित कानून बमोजिम प्रक्रिया पूरा गरी सदुपयोग, बिक्री वितरण तथा ओसार पसार खुल्ला गर्ने तयारी गरेको पनि बताउनुभयो।