कोरोना संक्रमित युवतीको घरमा पुग्यो स्वास्थ्य मन्त्रालयको टोली

काठमाडौं । फ्रान्सबाट कतार हुँदै फर्किएकी १९ वर्षीया युवतीको घरमा स्वास्थ्य मन्त्रालयले चारजना स्वास्थ्य अधिकारीहरुलाई खटाएको छ। युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि काठमाडौंस्थित घरमा स्वास्थ्य मन्त्रालयले टोली खटाएको हो ।

स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी ती युवतीमा कोरोना भाइरसको जीवाणु देखिएको पुष्टी गरेको थियो। मन्त्रालयको टोलीले होम क्‍वारेन्टाइनमा बसेका युवतीका अभिभावक र आफन्तसँग छलफल गरिरहेको छ। टोलीले युवतीको सम्पर्कमा आएका अभिभावक, नातेदार, छिमेकी र साथीहरुबारे जानकारी लिन थालेको हो।

सबै जानकारी लिइसकेपछि उनको सम्पर्कमा आएका सबैलाई क्‍वारेन्टाइनमा राख्‍ने तयारी सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…