Logo आश्विन १४, २०७७ बुधबार


२०७६ चैत १२ गतेको राशिफल

मेष– अनावश्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ ।
वृष– धनागमन हुनेछ, प्रियजन भेटघाट हुनेछ ।
मिथुन– सरकारी लाभ मिल्नेछ, स्त्रीजनबाट सहयोग पाइनेछ ।
कर्कट– धार्मिक भावना बढ्नेछ, वैदेशिक काम बन्नेछ ।
सिंह– अपमान हुनेछ, स्वास्थ्यमा बाधा आउनेछ ।
कन्या– यात्राको योग बन्नेछ, प्रेममा खुशी बढ्नेछ ।

तुला– अधुरा काम बन्नेछन् । खर्च बढी हुनेछ ।
वृश्चिक– मित्रबाट लाभहुनेछ । व्यापारमा फाइदा हुनेछ ।
धनु–झमेलामा परिनेछ, कार्यमा ढिलापन रहनेछ ।
मकर– व्यस्तता बढ्नेछ, अरुको सहयोग कम मिल्नेछ ।
कुम्भ– वाणीको राम्रो प्रभाव पर्नेछ , इष्टमित्र भेटघाट हनेछ ।
मीन– शंकाको भाव बढ्नेछ, खुशियालीमा दिन बित्नेछ

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ः ९८५१०७१५७४, पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

पारिवारिक खुशी मिल्नेछ । प्रेममा मानसिक चिन्ता मिल्नेछ । नयाँ किनमेलमा खर्च हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना महामारीका कारण समस्यामा परेका सञ्चारमाध्यमलाई सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

शक्तिशाली मन्त्रीका रुपमा सरकारमा प्रवेश गर्ने विश्लेषण हुँदै आएका उपाध्यक्ष वामदेव गौतमको चर्चा सेलाउँदै गएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकले उपत्यका ट्राफिक प्रहरीलाई  ट्रफिक पाेलहरू हस्तान्तरण गरेकाे छ ।

कालाेबजारी गर्ने व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए ।

भगीरथ भण्डारी इलाम । इलाम नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउनका लागि आर्थिक विकास योजना कार्यक्रम अन्तर्गत एक करोड ३६ लाख रुपैयाँ…