Logo माघ १२, २०७७ सोमबार


२०७६ चैत १३ गतेको राशिफल

मेष–स्वास्थ्यमा सुधार हुनेछ, पुरानो व्यवहार मिल्नेछ ।
वृष– आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।
मिथुन– पारिवारिक झमेला थपिनेछ, तनावमा काम गर्नु पर्नेछ ।
कर्कट– भाग्यले साथ दिनेछ, अधुरा काम बन्नेछन् ।
सिंह– खानपिनमा मस्त भइनेछ, काममा तनाव थपिनेछ ।
कन्या– व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।

तुला– गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।
वृश्चिक– संगीतमा रुचि जानेछ, शैक्षिक क्षेत्रमा लाभ मिल्नेछ ।
धनु–जागिरको योग बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।
मकर– भातृ सहयोग मिल्नेछ , जोश जागर बढ्नेछ ।
कुम्भ– झमेलामा परिनेछ, धोका हुन सक्नेछ ।
मीन– आफ्नो पहिचान बन्नेछ, भरपुर साथ पाइनेछ ।

ज्योतिषाचार्य सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

भुसालले भन्नुभयो, ‘पार्टी एकताको पक्षमा हामी सबै रहेकाले पार्टीलाई यो अवस्थासम्म ल्याइ पुर्याउन जजसले भुमिका खेले उनीहरुलाई कारबाही गरेर नेकपालाई…

महालेखा परीक्षकको टोलीले जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरेको छ ।

अध्यक्ष नेपालले भन्नुभयाे, ‘केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् ।'

कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत खोप दिइन लागेको हो ।

काठमाडौं । चीन २०२० मा सबैभन्दा धेरै वैदेशिक लगानी मुलुक बनेको छ । कोरोना महामारीको उद्गमस्थल भए पनि चीनले सन्…

काठमाडौं । निर्वाचन आयोगले गरेको निर्णयका कारण राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा भने विभाजित हुने प्रक्रिया…