कोरोना बिशेष अस्पतालकाे आइसोलेसनमा युवकको मृत्यु, अनुसन्धान हुँदै

चितवन । भरतपुरस्थित कोरोना बिशेष अस्पतालमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ ।  रुघाखोकी र ज्वरोले ग्रस्त भएर आइसोलेसनमा राखिएका वीरगञ्जका ३० वर्षीय युवको मृत्यु भएको हाे ।

अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले मंगलबार बिहान साढे ९ बजे उनको मृत्यु भएको जानकारी गराउनुभएको छ । सोमबार दिउँसोबाट बिरामीलाई श्वासप्रश्वास समस्या अत्याधिक बढेपछि सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो । कोरोना भाइरसको लक्षण देखिएपछि बिरामीको स्वाब परीक्षणको लागि सोमबार काठमाडौँ पठाइएको छ ।  तर रिर्पोट अझै आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…