लकडाउनमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, वडाध्यक्ष घाइते

काठमाडौं । लकडाउनको कारण मुलुकभर सार्जवनिक तथा भाडाका यातायात बन्द भइरहेको बेला दुर्गाथली गाउँपालिकामा ट्रकले भण्डारी गाउँ नजिकै मोटरसाइकललाई ठक्कर दिएको छ ।

ना ४ ख ३७८० नम्बरको ट्रकको ठक्करबाट वडा नम्बर ४ का अध्यक्षसहित २ जना घाइते भएका छन् । दुर्घटनामा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता ३० वर्षीय महेशप्रसाद जोशी र वडा नम्बर २ की २६ वर्षीय कला मिश्र घाइते भएका हुन् ।उनीहरुको जिल्ला अस्तालमा उपचार भइरहेकोयुवा सघ बझाङका सहसंयोजक बलराम धामीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…