लकडाउन उल्लघंन गर्ने ६५ सवारी साधन नियन्त्रणमा

कैलाली । प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट लकडाउन उल्लघंन गर्ने ६५ बढी सवारी साधन नियन्त्रणमा लिएको छ । कोरोना भाइरस (कोभिड–१९) प्रति सतर्कता अपनाउन सरकारले मंगलबारदेखि एक साताको लागि मुलुकभर लकडाउन गरेको हो ।

प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतल धनगढी, टीकापुर, मसुरिया, अत्तरिया लगायतको क्षेत्रबाट लकडाउन उल्लघंन गर्ने मोटरसाइकल,
साइकल, अटोरिक्सा तथा अन्य सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । लकडाउन अवधिमा बासिन्दालाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन आग्रह समेत गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक…

काठमाडौं ।  नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित राख्नका लागि तयार पारिएकाे छ । सरकारले…

वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ ।

कैलाली । गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान…

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई पीपीई उपलब्ध गराएको छ । थ्रेड गार्मेन्टले जनता टेलिभिजनलाई नि शुल्क…

काठमाडौं । लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको…