Logo ८ श्रावण २०७८, शुक्रबार


फ्रान्समा कोरोना संक्रमण बढयो, २४ घण्टामा २ सय ४० को मृत्यु

काठमाडौं । फ्रान्समा कोरोना संक्रमणका कारण २४ घण्टामा २ सय ४० को मृत्यु भएको छ । यो सँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ सय पुगेको छ । फ्रान्समा २ हजार ४ सय ४४ मा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको छ ।

यससँगै कोरोना भाइरसको कूल संक्रमितको संख्या २२ हजार ३ सय पुगेको छ । संक्रमण रोक्नका लागि युरोपका अन्य देश झैं फ्रान्सले पनि विभिन्न प्रकारको कडा प्रतिबन्ध लगाएको छ । १७ मार्चदेखि नै फ्रान्समा लकडाउन छ । सुरुमा यो १५ दिनका लागि थियो तर यसमा थप वृद्धि गर्ने कुरा भइरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…