Logo आश्विन ४, २०७७ आइतबार


कोरोना संक्रमणले अमेरिकामा जोखिममा नेपाली (भिडियोसहित)

काठमाडौं । अमेरिकाका विभिन्न राज्यमा बढ्दो कोरोना संक्रमणका कारण त्यहाँ रहेका नेपाली पनि अन्योलमा परेका छन् ।

गैरकानुनी बसोबासी र विद्यार्थीहरु यसको मारमा पर्ने प्रक्ष्येपण गरिएको छ । अमेरिकी सरकारले कानुनी मान्यता प्राप्त गरेकाहरुलाई केही राहतका कार्यक्रम गर्ने भनेतापनि गैरकानुनी बसोबासीलाई समस्या पर्ने देखिएको छ ।

अमेरिकामा एकजना नेपालीको कोरोना संक्रमणबाट मृत्यु समेत भएको छ । नेपाली परम्पराजस्तै लामो समयका लागि खाद्यान्न बचत गर्ने प्रवृत्ति अमेरिकामा नभएकाले झनै समस्या देखिने खतरा छ । अमेरिकामा अहिले लकडाउन गरिएको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
विशेष

 फाइल तस्बिर  काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । यसअघि नै सम्पन्न पार्टीको स्थायी…

    फाइल तस्बिर  काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश…

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता चाहेका थिए । त्यो पनि यस संविधानले पुरा गरिदिएको छ ।