बारामा सुत्केरीलाई लगाउनुपर्ने सुइ शिशुलाई लगाइयो

बारा । कलैयास्थित जिल्ला अस्पतालमा सुत्केरी आमालाई लगाउनुपर्ने सुइ शिशुलाई लगाइएको छ । अस्पतालमा करारमा कार्यरत नर्स अन्जुमा खातुनले सुत्केरीलाई लगाउनुपर्ने सुइ शिशुलाई लगाइदिएको घटना सार्वजनिक भएको हो ।

बाराको फेंटा गाउँपालिका ६ पुरैनियाकी २४ वर्षीया सुत्केरी रिजवानी खातुनलाई नलगाएर उनको बच्चालाई लगाइएको हो । रक्त समूह निगेटिभ भएको सुत्केरी आमालाई दिइने एन्टी डी नामको सुइ शिशुलाई पर्न लगाएको बताइएको छ ।

रिजवानीले मङगलबार बिहान कलैया अस्पतालमा छोरीको जन्म दिएपछि नर्सले भुलवश सुत्केरीलाई दिनुपर्ने सुइ शिशुलाई दिएको अस्पतालले जनाएको छ । अस्पतालले गल्ति स्वीकार गरेको छ । शिशुको हाल वीरगञ्जमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…