लकडाउनकै बेला फकाउँदै गेष्ट हाउस लगि बलात्कार, विक पक्राउ

काठमाडौं । लकडाउकै बेला ललाई फकाइ गेष्ट हाउस लगेर किशोरी बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा कमलामाई नगरपालिका–१ घर भइ काठमाडौं सितापाइला बस्ने ३८ वर्षीय भुवन विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

विकले कलंकीस्थित एक गेष्ट हाउसमा लगेर किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्हरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने…

मेष– अनावश्यक भ्रमण हुनेछ । व्यापारमा सन्तोष मिल्नेछ । साथीसंगतमा खर्च हुनेछ । वृष– क्षमताको कदर हुनेछ । राजनीतिमा अवसर…