कोरोना संक्रमणमा प्रयोग गरिएकाे औषधि निर्यातमा भारतकाे रोक

काठमाडौं । कारोना संक्रमणमा प्रयोग गरिएको हाइड्रोक्सिक्लोरोक्‍वाइन निर्यातमा भारतले रोक लगाएको छ । हाइड्रोक्सिक्लोरोक्‍वाइनसहित यो प्रयोग गरेर बनाइएका सबै औषधि निर्यातमा प्रतिबन्ध लगाइएको हो ।

मलेरियाविरुद्ध प्रयोग हुँदै आएको यो औषधि कोरोनाविरुद्ध पनि प्रयोग हुँदै आएको छ । भारतको वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजैदेखि लागू हुने गरी यो औषधि निर्यातमा प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- घरायसी विवाद बढ्नेछ, अशान्तिले सताउनेछ । वृष- दाजुभाइको सहयोग मिल्नेछ, यात्राको सुख मिल्नेछ । मिथुन- स्थान परिवर्तन हुनेछ, पारिवारिक…

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्