Logo आश्विन ८, २०७७ बिहीबार


धार्मिक भेलामा हमला, कम्तीमा ११ को मृत्यु

काठमाडौं । अफगानिस्तानको काबुलमा भएको हमलामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । अल्पसंख्याक शिख समुदायको एक धार्मिक भेलामा बुधबार हमला भएको हो ।

शिख समुदायमाथिको हालसम्मको सबैभन्दा ठूलो हमलामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।अफगानिस्तानको आन्तरिक मन्त्रालयले उक्त गुरुद्वारामा प्रहरीको निगरानीमा १५० जना जसो भक्तजन रहेको बताइएको छ।

हालसम्म उक्त हमलाको जिम्मेवारी कसैले लिएको छैन। तालिवानी समूहले उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ । धनको कारोबारमा सन्तोष मिल्नेछ ।

सांसद अनिता देवकोटाले अबको अवस्था कसरी सामान्य बनाउन सकिन्छ भन्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

विष्णुमतीसहित हनुमन्ते, मनोहरा, रुद्रमती, नख्खुखोला लगायतमा बढेको जल प्रवाहले बागमतीमा बाढीकाे सतह उच्च देखिएकाे छ ।

समितिमा अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि समेत राखेर कार्यदलले अध्ययन गर्नेछ ।

आआफ्नो क्षेत्रमा स्थापित सातै कविहरु नेपाली कविताको शक्ति, शौन्दर्य र गाम्भीर्यप्रति सचेत देखिन्छन् ।

स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्लाको वालिङ नगरपालिका–१४ तमादीमा माया नेपालीको घर…