Logo आश्विन ४, २०७७ आइतबार


‘कोरोना प्रकोपका बेलामा घरभाडा छुट दिनुपर्छ’

काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रास भइरहँदा भाडामा बस्ने परिवारलाई घरभेटीले घरभाडा छुट दिनुपर्ने सामाजिक अभियन्ता हरिहर लामिछानेले बताउनुभएको छ ।

जनता टेलिभिजनकाे कार्यक्रम जन सम्बादमा कुरा गर्दै अभियन्ता लामिछानेले कतिपय घरभेटीको व्यवहार पैसाको सम्बन्ध जस्तो मात्र देखिएकाले यस्तो संक्रमणको समयमा मानवीय व्यवहार देखाउनु पर्ने र एक अर्काप्रति सहयोगी हुनुपर्ने बताउनुभयो ।

मानवजातिको जन्म भएपछि मृत्युशैयामा जानै पर्ने भएकाले मानवीय संकटको अवस्थामा आफूसँग भएको सम्पत्तिबाट थोरै भएपनि सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘सम्पत्ति थुपारेर मात्र सन्तुष्टि प्राप्त हुँदैन, सम्पत्तिकै कारण घरपरिवार र समाजमा द्वन्द्व भइरहेको छ’, लामिछानेले भन्नुभयो, ‘सम्पत्तिको सही सदुपयोग गर्ने नै यस्तै संकटको समयमा हो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

 फाइल तस्बिर  काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । यसअघि नै सम्पन्न पार्टीको स्थायी…

    फाइल तस्बिर  काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश…

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता चाहेका थिए । त्यो पनि यस संविधानले पुरा गरिदिएको छ ।