Logo मंसिर २०, २०७७ शनिबार


जंगली हात्तीको आक्रमणबाट दुई घाइते

काठमाडौं । जंगली हात्तीको आक्रमणबाट सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १ गिजियानीमा दुई जना घाइते भएका छन । घाइते हुनेमा स्थानीय देबु धामी र उनकी श्रीमती छन् । घाइतेहरुलाई डकाहा स्थित आमा मेमोरियल हस्पिटल ल्याइएको वडा अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो ।

हात्तीको आक्रमणबाट उनीहरुको घर क्षतिग्रस्त रहेको अध्यक्ष पहाडीले बताउनुभयो । राती एक्कासी हात्तीले घर भत्काउन थालेपछि उनिहरु भागेका थिए । भाग्ने क्रममा उनिहरुलार्इ हात्तीले आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न एक ९ वर्षका बालकले तीन हजार वर्ष पुरानो सुनको टुक्रा भेटेका…

भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ ।

अहिले टिकटकमा एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको छ ।

केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन शुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने एसएसपी भट्टराईले बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।