भारतबाट लुकिछिपी आएका ३ जना प्रहरी नियन्त्रणमा

नवलपरासी । प्रहरीले भारतबाट लुकिछिपी आएका ३ नेपालीलाई प्रहरीेले नियन्त्रणमा लिएकाे छ । जिल्लाको तोनवानाकाबाट पैदल आउँदै गरेका उनीहरुलाई क्वारेन्टाइनमा राख्नको लागि बुधबार नियन्त्रणमा लिएकाे हो ।

भारतबाट पैदल आएका नवलपरासीको सुनवल, पाल्पा र चितवनका ३ जना नियन्त्रणमा लिएरसुनवलस्थित जर्गाहा क्वारेन्टाइनमा राखिएको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो ।  उनीहरु भारतको मुम्बइमा कार्यरत कामदार रहेको प्रहरीले जनाएको छ ।

यसैगरी विभिन्न तेस्रो मुलुकबाट आएका अन्य ३ जनालाई त्यही क्वारेन्टाइनमा राखिएको छ । तेस्रो मुलुकबाट आउने व्यक्तिको खोजी गर्दै उनीहरुको स्वास्थ्य अवस्था अनुसार घरमै सुरक्षित तरिकाले बस्न र ज्वरो, रुघाखोकी लागेमा तत्काल सम्पर्क गर्न आग्रह गरिएको आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।